शुक्रबार, १४ वैशाख २०८१

प्रसौनी र राप्तीसोनारीमा हिमालयन बैंकका नयााँ शाखा सञ्चालन

समयपोष्ट २०७५ जेठ २ गते १३:४८

हिमालयन बैंक लिमिटेडले बाराको प्रसौनी र बाँकेको राप्तीसोनारीमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

Advertisement

बैकले प्रसौनीमा बैशाख २८ गते र राप्तीसोनारीमाबैशाख ३० गते देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरुबाट ग्राहकलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध गराउने बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री