बिहीबार, १३ वैशाख २०८१

आज उक्लियो सेयर बजार

समयपोष्ट २०७५ जेठ २ गते ९:४३

बुधबार सेयर बजारमा १ सय ५८ कम्पनीका ४ लाख कित्ता सेयर २२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबै भन्दा बढी सेयर वमी माइक्रोफाइनान्स वित्तिय संस्थाको किनबेच भयो ।

Advertisement

आज नेप्से परिसुचक ४.१६ अंकले बढेर १३३८.०१ विन्दुमा पुगेको छ । आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचक बढेका छन् । आज फाइनान्स समुह २.८४,उत्पादनमुलक समुह ६.८७ अंकले घटेको छ ।

आज बाणिज्य बैंक समुह १.४६,ब्यापार ४.८३,होटल ४६.१४,विकास बैंक ९.२८,जलविद्युत १३.१३,बिमा ०.१९,अन्य ४.६२ र लघुवित्त समुह २२.८४ अंकले बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री