मंगलबार, १३ साउन २०८२

विवाह लगत्तै सरनेम परिवर्तन गरेकी सोनमले फेरी किन नाममा गरिन् बद्लाव ?

समयपोष्ट २०७५ जेठ १ गते ११:१४

सोनम कपूरले विवाह हुने बित्तिक्कै सामाजिक सञ्जालमा आफ्नो नाम सोनम कपूर अहुजा राखिन् । तर सेलिब्रिटी न्यूमेरोलॉजिस्ट संजय जुमानीले उनको नाम परिवर्तन गर्न सुझाव दिए । सुझाव लगत्तै सोनमले आफ्नो नाम सोनम के अहुजा राखिन् ।

जुमानीले किन दिए त यस्तो सुझाव

सोनमको पछाडी अहुजा जोडिने बित्तिक्कै उनलाई ५ अंक पल्स भयो । जसले सोनमको जीवनमा अप्स एण्ड डाउन ल्याउनसक्छ । ५ बुधको नम्बर हो । यसले मानिसको जीवनमा अस्थिरता ल्याउछ । त्यसकारण जुमानीले उनलाइृ नाम परिवर्तन गर्न सललाह दिएका हुन् ।

अब कस्तो रहला सोनमको भाग्य

सञ्जय जुमानीका अनुसार नयाँ नामले सोनमको ब्यवसायीक र ब्यक्तितग जीवनमा सफलता ल्याउने छ । नयाँ नामले ९ अंक पल्स गरेको छ । ९ अंक मंगलको नम्बर हो । यो नमबर उनको श्रीमान आनन्दको लागि पनि शुभ छ किनकि उनको जन्म मिति ३० जुलाईमा हो । त्यसैगरी जुमानीले सोनमो ब्यवसायीक जीवनमा उनको पतिको लकले धेरै साथ दिने बताएका छन् । जसले गर्दा सोनम ब्यवसायीक जीवनमा झन् अगाडी बढ्ने छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री