शुक्रबार, १६ चैत २०८०

कान्स रेड कार्पेटमा यस्तो लुक्समा छाईन् सोनम(फोटोफिचर)

समयपोष्ट २०७५ जेठ १ गते ६:०८

सोनम कपुर १४ मे मा कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा देखा परिन् । उनले डिजाइनर राल्फ र रस्साको ह्वाइट लेहेंगा लगाएकी थिइन् ।

Advertisement

फेसनिस्टाको रुपमा हेरिने सोनमले कान्समा कस्मेटिक ब्रान्ड लोरियल पेरिसको तर्फबाट भारतको प्रतिनिधित्व गरेकी हुन् ।


एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री