शनिबार, ८ वैशाख २०८१

पहिलोपटक सेक्स कसरी गर्ने ? यस्ता छन् टिप्स

समयपोष्ट २०७५ वैशाख ३१ गते १०:०३

शुरुवातमा सेक्स कसरी गर्ने भन्ने थाहा हुदैन । सेक्सको बारेमा जति पढे पनि अथवा फिल्ममा हेरे पनि वास्तविक जिवनमा सेक्स गर्न निकै मुश्किल हुने गर्छ । त्यसकारण यहाँ पहिलोपटक सेक्स लाईफ सुरु गर्नेहरुको लागि केही टिप्स यस्ता छन्

Advertisement

सेक्स पोजिसन १. मिशनरी
यो सबैभन्दा कमन सेक्स स्टाईल हो । जब तपाई सुत्नुहुन्छ । आफ्नो खुट्टा समेट्नुहोस् । जब तपाईको पार्टनर माथि चढ्छन् अथवा तपाईको भित्र पेनिट्रेट हुन्छन् तब तपाईको दुबै खुट्टा पार्टनरको माथि राख्नुहोस् । र उनलाई अझ नजिक ल्याउनुहोस् । जसले उसलाई सपोर्ट मिल्छ ।

सेक्स पोजिसन २
तपाईको खुट्टाको कारण पार्टरलाई पेनिट्रेट गर्न गाह्रो पर्नसक्छ । यस्तो बेला तपाईको हिपको नजिक दुइृ तीन ओटा तकिया राख्नुभयो भने उसलाई सजिलो हुन्छ । तपाई यो पोजिसनमा नर्मल तरिकाले सेक्स गर्न सक्नुहुन्छ ।

सेक्स पोजिसन ३
यदि तपाईको पार्टनरलाई पेनिट्रेट गर्न गाह्रो भैरहेको छ भने तपाई बेडको किनारमा पल्टिनुहोस् । तपाईको खुट्टा तल र उ उभिएको पोजिसनमा पल्टिनुहोस् । जब पार्टनर तपाईको नजिक आउँछ त्यसपछि उसको काधमा खुट्टा हाल्नुहोस् । त्यसपछि आरामले सेक्स गर्नुहोस् ।

सेक्स पोजिसन ४
जब तपाईको पार्टनर पल्टिएको र तपाई याक्टिभ मोडमा हुनुहुन्छ भने उनको पेनिसलाई हातले चलाउनुहोस् । र उनी माथि चढ्नुहोस् । तपाईको भजैना उनको नजिक आएपछि पेनिसलाई भित्र छिराउनुहोस् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री