शुक्रबार, ७ वैशाख २०८१

मोदीलार्इ भेट्न पुगेनन् बाबुराम

समयपोष्ट २०७५ वैशाख २८ गते १५:५९

नेपालको राजकीय भ्रमणमा रहनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ ।

Advertisement

आज साँझ होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो ।

भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री