बुधबार, २६ वैशाख २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि ३० मिनेट बन्द

समयपोष्ट २०७५ वैशाख २८ गते ७:०१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रा समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ । विमाानस्थल दिउसो १२ः४५ देखि १ः१५ सम्म विमानस्थल बन्द हुने जनाईएको छ ।

Advertisement

मोदीको जनकपुर–काठमाडौं उडानको अवधिमा सम्पूर्ण उडान तथा अवतरण बन्द हुने जनाएको छ। विमानस्थल कार्यालयले सबै एयरलाइन्सहरुको लागि नोटिस टु एयरमेन(नोटाम) जारी गरिसकेको छ ।

मोदी जनकपुरबाट एयर इन्डियाको एटिआर ७२–६०० जहाजबाट काठमाडौं आउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री