“यहाँ घाउहरु” म्युजिक भिडियो
समयपोष्ट
२०७५ वैशाख २७ गते १३:२८
मोडल तथा निर्देशक जसु याक्खाको निर्देशनमा “यहाँ घाउहरु” आधुनिक गित बजारमा आएको छ ।
गायक बिनोद राईको आवाजमा बजारमा आएको उक्त गीतमा निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । छायांकार मुकेश हुमागाईंको छायांकन गरेका छन भने सम्पादक अमृत चापागाईको सम्पादन रहेको छ । भिडियोमा मोडल रिजन थेबे र आयुषा लिम्बुखिमको दमदार अभिनय देख्न सकिन्छ ।
https://www.youtube.com/watch?time_continue=206&v=QJQY6QBzg-k
प्रतिक्रिया