रिलायन्स फाइनान्सका सीईओ श्रेष्ठको कार्यकाल चार बर्ष थपियो
समयपोष्ट
२०७५ वैशाख २७ गते ११:३६
रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल श्रेष्ठको कार्यकाल थपिएको छ ।
कम्पनी सञ्चालक समितिको गत वैशाख २४ गते बसेको बैठकले श्रेष्ठको कार्यकाल थप्ने निर्णय गरेको हो ।
श्रेष्ठले अब आगामी चार बर्षसम्म सीईओको रुपमा रिलायन्स फाइनान्सको नेतृत्व सम्हाल्नेछन् ।
प्रतिक्रिया