शनिबार, ३१ जेठ २०८२

हेर्नुहोस् दरबारमार्गमा करिष्माको जाँदु (फोटोफिचर)

समयपोष्ट २०७५ वैशाख २४ गते ११:५७

बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । सोमवार बिहान करिब साढे आठ बजे नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।

Advertisement

उनले राजधानीस्थित दरबारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्सको उद्घाटन गरेकी छन् ।

बिहान साढे १० बजे उद्घाटन कार्यक्रममा राखिएको थियो ।

तर, करिश्मा २ घन्टा ढिलो आइन् । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई पनि निम्त्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री