बुधबार, २६ वैशाख २०८१

प्रभु लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०८० वैशाख २६ गते १०:२२

Advertisement

प्रभु लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री