शनिबार, ८ वैशाख २०८१

सेयर बजारमा दोहोरो अंकको वृद्धि, १ अर्बको कारोवार

समयपोष्ट २०७९ जेठ ११ गते १५:५१

Advertisement

सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसुचक १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ ।

यसदिन २२६ कम्पनीका २६ लाख कित्ता सेयर १ अर्व रुपैयाँ बराबरमा किनबेच भएको छ ।

यसदिन ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ ।

आज १३ वटै उपसूचक बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री