शहीद लखन गाउँपालिकामा माओवादी विजयी

गोरखाको शहीद लखन गाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको छ । रमेशबाबु थापामगर ५४७४ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणप्रसाद लामिछानेले ४४३२ मत ल्याए ।

उपाध्यक्षमा माओवादी कै इन्दिरा तिवारी विजयी बनिन् ।

उनले ४९९६ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शर्मिला श्रेष्ठले ४४३२ मत मात्र ल्याउन सकिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री