
हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् ।
जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका हुन् ।
एमालेका बुढाले ९९५ मत पाए ।यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भएका छन् ।
उनले एमालेका रुपचन्द्रा ऐडीलाई पाराजित गरेका हुन् । ऐडीले ४७७ मत ल्याइन् ।
ताँजकोटमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।








प्रतिक्रिया