पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

१० हजार ९८६ जनाको पीसीआर र ६६७ जनाको एन्टीजेन परीक्षण हुँदा पीसीआरमा ३ हजार ७०२ र एन्टीजेनमा ६६७ जनालाई पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १०९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ६ हजार २०५ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री