
अर्घाखाँची जिल्लामा जन्मेर रोजगारको सिलसिलामा युएई (दुबई)गएका अर्घाखाँची बासिहरुको सामुहिक संस्था सम्पर्क समिति युएईले अर्घाखाँची अस्पताललाई दुई थान कन्सनटेटर सहयाेग गरेकाे छ।
खरिद प्रक्रिया र ल्याउने प्रक्रिया सुरुमै अगाडि बढेपनी विविध कारणले अलि डिलो आएका उक्त सामाग्री प्रकाश जंग रायमाझी लगायतबाट आज अस्पताललाई हस्तान्तरण गरिएको थियो।









प्रतिक्रिया