शुक्रबार, १४ वैशाख २०८१

रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड

समयपोष्ट २०७८ जेठ १५ गते १८:०९


सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९/७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।

Advertisement

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री