निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुट समयपोष्ट २०७८ जेठ १५ गते १७:०० सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् । Advertisement प्रतिक्रिया सम्बन्धित सामाग्री चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत ११ महिनामा भित्रियो ४७ अर्बबढी वैदेशिक लगानी, जेठ महिनामा मात्रै सवा २ अर्ब स्वीकृत विपन्नका लागि ‘निःशुल्क स्वास्थ्य पोर्टल’ प्रभावकारी बन्दै, १ हजार २ सय बढीले लिए सेवा विनियोजन विधेयकमाथि छलफल जारीः खर्च कटौतीका प्रस्ताव प्रस्तुत पाँच जिल्लाका ११ सीमा स्तम्भ पुनर्निर्माण: सीमा व्यवस्थापनलाई तीव्रता दिन नेपाल र भारतका अधिकारी एकमत ईभी आयातमा गिरावट: आठ महिनामा ६ हजार ३ सय ९६ युनिट भित्रिए
प्रतिक्रिया