
काठमाडौँको कालीमकाटीमा मृत अवस्थामा फेला परेको ब्यक्तिको पहिचान खुलेको छ ।
शुक्रबार काठमाडौं महानगरपालिका-१३ धौखेल कालिमाटीस्थित सडक पेटीमा मृत फेला परेका ब्यक्ति धार्के घर भएका ४३ वर्षीय राजेश बाँस्कोटा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया