प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा विपक्षी गठबन्धन

विपक्षी गठबन्धनका सांसदहरु प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा पुगेका छन् ।

Advertisement

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत पुगेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसद अदालतमा उपस्थित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री