“देउवाको पक्षमा सहमति’’

विपक्षी गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरेको दाबी गरिएको छ ।

Advertisement

राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाईएको बताईएको छ ।

काँग्रेस संसदीय दलको कार्यालयमा सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री