पराजित भएपछि यस्तो आयो बादलको प्रतिक्रिया

राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएपछि एमाले उम्मेदवार रामबहादुर थापा बादलले प्रतिक्रिया दिएका छन् ।

Advertisement

सामाजिक संजालमा लेख्दै थापाले आफूलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् भने प्रतिस्पर्धामा डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् ।

‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिकार उपमहानगरपालिकारनगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री