कोरोना भाइरस संक्रमणबाट डा.कार्कीको निधन

कोरोना भाइरस संक्रमणबाट आँखारोग विशेषज्ञ प्रा डा.पूज्यश्री कार्कीको मृत्यु भएको छ ।

Advertisement

प्रा डा. कार्कीको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रा डा. कार्की एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री