
नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि आफ्नो मन्त्री परिषदमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका छन् ।
एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।









प्रतिक्रिया