थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि, ८८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् । यसैगरी

देशभर थप ८८ जना संक्रमितको मृत्युको छ । ४ हजार २२ जना निको भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री