सांसदहरुले राजीनामाको तयारी गरेपछि नेम्वाङ र पौडेल नेपाल भेट्न सिंहदरबारमा

नेकपा एमालेका झलनाथ खनाल-माधव नेपाल समुहका सांसदहरु राजीनामाको तयारीसहित सिंहदरबारमा भेला हुना थालेपछि केपी शर्मा ओली समुहका नेताहरु माधवकुमार नेपाललाई भेट्न सिंहदरबार पुगेका छन् ।

Advertisement

नेताहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल नेता नेपाललाई सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेका हुन् । नेपाललाई भेट्न जानुअघि नेम्वाङ र पौडेल अर्थ मन्त्रालयमा छलफल गरेका थिए ।

झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू आइतबार दिउँसो ३ बजेदेखि संघीय संसद् सचिवालय सिंहदरबारमा जम्मा हुन थालेका हुन् । नेपाल समूहका सांसदहरुले आजै राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री