प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री के पी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

Advertisement

प्रधानमन्त्री ओलीले सोमबार साढे ३ बजे सम्बोधन गर्ने भएका हुन् । समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री