पर्यटनमन्त्री भानुभक्त ढकाल दम्पतीलाई कोरोना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।

Advertisement

ढकालकी पत्नी इन्दिरा फुयाँललाई पनि संक्रमण भएको छ ।

आज बिहान दिइएको स्वाव परिक्षणका क्रममा पोजिटिभ रिपाेर्ट आएको मन्त्री ढकालको सचिवालयले जनाएको छ । मन्त्री ढकाल केहीदिन पहिले चितवनको अयोध्यापुरीमा राम सीताको मूर्ति स्थापना समारोहमा पनि सरिक भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री