उपत्यकामा ३५ सय बढी संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Advertisement

यसमध्ये काठमाडौँ जिल्लामा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकासहित देशभर ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री