बुधबार, ५ वैशाख २०८१

आजबाट सेयर बजार खुल्ने

समयपोष्ट २०७७ वैशाख ३० गते ९:४५

Advertisement

आजबाट सेयर बजार खुल्ने भएको छ । लकडाउनका कारण करीब डेढ महिनादेखि बन्द सेयर बजार मंगलबारदेखि २ घण्टा मात्र खुल्ला गर्न लागिएको हो ।
सेयर बजार बिहान ११ बजेदेखि १ बजेसम्म सुचारु हुँने छ।

सरकारले लकडाउन केही खुकुलो गरेपश्चात नेपाल धितोपत्र बोर्डले केही नियम परिवर्तन गरी शेयर बजार सुचारु गर्न बैशाख २६ गते नेपाल स्टक एक्चेञ्जलाई निर्देशन दिएको थियो । सोहि अनुसार नेप्सेले २८ गते एक सूचना जारी गर्दै सेयर बजार खोल्ने जानकारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री