मंगलबार, ८ जेठ २०८१

बीरगञ्जमा महिन्द्राको ‘फ्रि मेगा सर्भिस क्याम्प’ सम्पन्न

समयपोष्ट २०७६ वैशाख १५ गते १२:३७

Advertisement

नेपालमा महिन्द्रा गाडीहरुको आधिकारिक वितरक अग्नि ग्रुपले बीरगञ्जमा ‘फ्रि मेगा सर्भिस क्याम्प’ तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

महिन्द्रा ट्रयाक्टरहरुका लागि वैशाख ७ देखि ९ गतेसम्म सञ्चालित यस ‘फ्रि मेगा सर्भिस क्याम्प’मा सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो । क्याम्पमा लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अन्य एक्सोसरिजहरुमा विशेष छुटको ब्यवस्था गरिएको थियो ।

सर्भिस क्याम्पका सहभागी भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । यो मेगा सर्भिस क्याम्पमा दक्ष प्राविधिकहरुले साधनको परीक्षण गरेको थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री