मंगलबार, ८ जेठ २०८१

अर्घाखाँचीमा एचएच बजाजको नयाँ शोरुम संचालनमा

समयपोष्ट २०७६ वैशाख १२ गते १०:५७

Advertisement

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजले अर्घाखाँचीको सन्धिखर्कमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले ‘बस्याल ब्रदर्स् अटोलिङ्क’ संचालनमा ल्याएको हो ।

नयाँ शोरुममा बाइकको स्पेयर पार्टस तथा एसेसरिज उपलब्ध हुने कम्पनीले जनाएको छ । एचएच बजाज ग्राहकले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको कम्पनीको दाबी छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु कम्पनीको जिम्मेवारी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री