शनिबार, १५ वैशाख २०८१

पूर्व पोनस्टार सनीको यो भिडियो रातारात भाइरल

समयपोष्ट २०७६ वैशाख ४ गते १२:२०

Advertisement

 

पूर्व पोनस्टार एवम् अभिनेत्री सनी लियोनीको एक भिडियो आजकाल निकै भाइरल छ । सामाजिक सञ्जालमा निकेनै सक्रिय उनले

हालै उनले एक भिडियो सेयर गरेकी छन् जुन रातारात भाइरल बनेको छ । भिडियो दक्षिण क्षेत्रको कुनै एक नाटक घरको हो । जहाँ उनको फिल्म ‘धजुराजा’ रिलिज भएको थियो । फिल्ममा सनीले निकै जबरजस्त डान्स गरेकी छन् ।

सोहि गीतमा आफूले नाटक घरमा डान्स गरेको भिडियो सनीले राखेकी हुन् । जहाँ उनको डान्स हेरेर मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको देखिन्छ । उनीहररू उफ्रीउफ्री नाचिरहेको देखिन्छ ।

भिडियो सेयर गर्दै उनले लेखेकी छन्, ‘मेरो गीतमा फ्यानको यस्तो रेस्पोन्सका लागि प्रेम ।’

 

 

View this post on Instagram

Loved the fan response for my song in #Madhuraja ???

A post shared by Sunny Leone (@sunnyleone) on

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री