शनिबार, १५ वैशाख २०८१

हेर्नुहोस् मेक अप बिना कस्ती देखिन्छिन् प्रियंका

समयपोष्ट २०७५ चैत २८ गते १२:१२

Advertisement

अभिनेत्री प्रियंका चोपडाको एक तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । प्रियंकाको बिना मेक अपको तस्विर भाइरल बनेको हो ।

उनको यो तस्बिर एक म्यागाजिनले बिना मेकअपको फोटासुट गराउँदाको हो । यी तस्बिरहरुमा उनको अनुहारमा दागधब्बा प्रस्टै देखिएका छन् । यद्यपि, उनले तस्बिरमा स्टाइलिश पोज दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री