बुधबार, ७ साउन २०८२

बानेश्वारमा कामना सेवा विकास बैंक

समयपोष्ट २०७५ चैत १८ गते ११:०१

कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा शाखा खोलेको छ। बैंकको यो ७८औं शाखा कार्यालय हो।

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन्।

कार्यक्रममा बस्नेतले शाखा राजधानीको लागि छैठौं भएको जानकारी दिँदै थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री