बिहीबार, १३ वैशाख २०८१

भोलि सार्वजनिक बिदा

समयपोष्ट २०७४ वैशाख ३ गते १२:००

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने ५ दिने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Advertisement

 प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै जाने दिन भोलि सोमबार र फर्कने दिन शुक्रबार  सार्वजनिक विदा दिने निर्णय गरेको हो ।राष्ट्रपति भण्डारीको भारत भ्रमण पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री