शनिबार, ८ वैशाख २०८१

यूनाइटेड सिमेन्ट्सले नयाँ बर्षलाई यसरी गर्यो स्वागत

समयपोष्ट २०७४ वैशाख ३ गते ३:३५

यूनाइटेड सिमेन्ट्सले शुभकामना सन्देश लेखी विशेष रुपमा फुलमालाले सजाइएको रथमा यूनाइटेड सिमेन्ट्सलाई आरोहण गराएर बाजागाजा, र हर्ष उल्लासका साथ नगर परिक्रमा गराएको छ । नयाँवर्ष २०७४ लाई स्वागत गर्न बसन्तपुरबाट शुरुवात् गरिएको रथारोहण  जाउलाखेल पुगी समापन भएको थियो । उक्त कार्यक्रममा उपस्थित सबै सहभागीहरुमा नयाँवर्षको शुभकामना कार्ड सहित शुभकामना अदान-प्रदान गरिएको थियो । यस किसिमको सन्देशमुलक कार्यक्रमले युनाइटेड सिमेन्ट्स प्रति उपभोत्ताको मनमा सकारात्मक छाप छोड्ने कम्पनीको बिश्वास  छ । 

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री