बिहीबार, १३ वैशाख २०८१

न्युड तस्विर हेर्ने युवकको चाहाना युवतीले यसरी पुरा गरिन् (फोटोफिचर)

समयपोष्ट २०७३ चैत २२ गते ६:००

अहिले सामाजीक सञ्जालमा एक युवतीले एक युवकसंग गरेको च्याटको अंश निकै भाईरल भएको छ । उक्त स्क्रिन सटमा एलेक्स केण्ट नाम गरेका युवाले युवतीको न्युड तस्विर हेर्न चाहेको उल्लेख छ । सो म्यासेज हेरेपछि युवतीले निकै रोचक र अनौठो ढंगले युवकको माग पुरा गरिदिएकी छिन । तर युवतीको पहिचान भने खुलाईएको छैन । 

Advertisement

1f

युवकको माग पछि युवतीले सहज ढंगले जवाफ दिएकी छिन् । युवतीले आफ्नो न्युड तस्विरमा के के हेर्न चाहेको भनि युवकलाई प्रश्न गरेकी छिन् । जवाफमा युुवकले कुनै पनि भाग हेर्न तयार रहेको जवाफ फर्काएका छन् । 

2f

युवतीले युवकको सारा डिमाण्ड पुरा गरिदिएकी छिन् तर निकै चलाखीपुर्ण तरिकाले । जुन तरिकाले युवकको चाहाना युवतीले पुरा गरेकी छिन् त्यसको अहिले जताततै तारिफ भएको छ । 

3f

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री