मंगलबार, ११ वैशाख २०८१

गोर्खाजको सेयर करोबार खुल्यो

समयपोष्ट २०७३ चैत २० गते ६:०८

गोर्खाज फाइनान्सको नेप्सेमा सेयर करोबार खुलेको छ । एकिकृत कारोबार भएको झण्डै एक वर्षपछि आइतबारबाट गोखार्ज फाइनान्सको सेयर कारोबार शुरु भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीको ५७ लाख ८६ हजार ६२५ कित्ता सेयर सूचिकृत भएको भएको छ । 

Advertisement

काठमाडौ फाइनान्स र गोर्खा विकास बैंक गाभिएर बनेको गोर्खाज फाइनान्सको हाल ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री