मंगलबार, २५ वैशाख २०८१

करिब डेढ किलो सुन र १ करोड नगदसहित सात जना पक्राउ

समयपोष्ट २०८१ वैशाख १४ गते ११:४१

Advertisement

काठमाडौंबाट डेढ किलो सुन र कम्तिमा १ करोड रुपैयाँसहित सात जना समातिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँसहित सात जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री