बिहीबार, २७ वैशाख २०८१

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

समयपोष्ट २०८१ वैशाख १० गते १२:५९

Advertisement

सरकारले भोली सार्वजनिक बिदा दिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भोली नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता रेखा शर्माले अमिर शेखको नेपाल भ्रमणका कारण सार्वननिक बिदा दिन लागिएको बताइन् । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री