मंगलबार, ८ जेठ २०८१

हवाई विमा सम्बन्धि एक दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न

समयपोष्ट २०८० वैशाख १५ गते ९:४९

Advertisement

नेपाल बिमक संघ तथा डेनन् इन्स्योरेन्स ब्रोकर एल एल सीको संयुक्त आयोजनामा हवाई विमा सम्बन्धि एक दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार काठमाडौमा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा नेपाल विमक संघको तत्वावधानमा संचालित उक्त कार्यक्रममा नेपाल विमा प्राधिकरण, निर्जिवन विमा कम्पनी, पुर्नस्विमा कम्पनी तथा ईन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि.का प्रतिनिधिहरुगरी ५० जनाको सहभागिता रहेको थियो ।

सहभागिहरुले उक्त कार्यक्रम उपलब्धिमुलक रहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्नको लागि नेपाल विमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई सुझाव दिएका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री