बुधबार, २६ वैशाख २०८१

कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ चैत १९ गते ११:१२

Advertisement

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री