शुक्रबार, १६ चैत २०८०

जनता बैंकको एक्स्टेनसन काउण्टर शाखामा स्तनोत्तर

समयपोष्ट २०७५ वैशाख २ गते १३:००

जनता बैंकले बुटवल उपमहानगरपालिका वडा नंं. ११, रुपन्देही स्थित देविनगर एक्स्टेनसन काउण्टरलाई शाखामा स्तनोत्तर गरि कारोवार सुरु गरेको छ ।

Advertisement

बैकले २०६८ साल फागुन देखि संचालनमा आएको त्यस एक्स्टेनस काउन्टरलाई ग्राहकहरुको सुविधालाई मध्ये नजर गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर शाखामा स्तनोत्तरी गरेको हो ।

अब यस शाखाबाट ग्राहकहरुले सहज र सरलरुपमा पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०७ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री