बुधबार, २६ वैशाख २०८१

निर्माणधिन माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री पुगे दोलखा

समयपोष्ट २०७४ चैत २८ गते ८:०७

प्रधानमन्त्री केपी ओली आज दोलखा पुगेका छन् । निर्माणधिन माथिल्लो तामाकोसी आयोजनाको अवलोकन गर्न बुधबार प्रधानमन्त्री ओली दोलखा पुगेका हुन् ।

Advertisement

प्रधानमन्त्री टोलीमा चिनका राजदूत यू होङ, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ , उर्जामन्त्री वर्षमान पुन लगायत सहभागि थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री