शनिबार, ८ वैशाख २०८१

कहिले आउला रेल र पानीजहाज ?

समयपोष्ट २०७४ चैत २६ गते १:०२

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौलेदेखि काठमााडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने समझदारी भएको विषयले बढी चर्चा पायो ।

Advertisement

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो जलविधुत आयोजनाको शिलान्याश हुने अपेक्षा गरिएको थियो ।

तर दुई देशबीचमा धेरै ठुलो र नयाँ सहमति भएन ।

विगतमा चर्चा र बहसमा नआएकै विषयमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समझादरी भएको छ ।,यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री