आइतबार, २२ असार २०८२

उन्नतिको २५ हकप्रद निष्काशन प्रस्ताव परिमार्जन

समयपोष्ट २०७४ चैत २२ गते ८:३६

उन्नति माइक्रोफाइनान्सले यसअघि घोषणा गरेको २५ हकप्रद निष्काशन प्रस्तावमा परिमार्जन गरेकाे छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्त्ता पूँजीकाे २५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेकोमा चैत्र २१ गतेको सम्पन्न तेस्राे बार्षिक साधारण सभाले परिर्वतन गरी २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेकाे छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री