शुक्रबार, १४ वैशाख २०८१

अक्षय कुमारलाई कोरोना

समयपोष्ट २०७७ चैत २२ गते १०:४५

Advertisement

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अक्षयले ट्वीटमार्फत् आफुलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्यारेन्टाइनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’

अक्षयले लेखेका छन्, ‘पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री