शुक्रबार, १६ चैत २०८०

ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स  सम्झौता

समयपोष्ट २०७५ चैत ७ गते १७:२०

Advertisement

ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स  सम्झौता  भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्र राज रेग्मी र नेपाल लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरे ।

सम्झौता भएसंगै ग्लोबल आईएमई बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजनाहरु खरिद गर्न सकिने छ साथै  जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री