शुक्रबार, १४ वैशाख २०८१

राताम्मे भयो सेयर बजार

समयपोष्ट २०७५ चैत ५ गते १६:३२

Advertisement

आज सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसुचक ६.८३ अंकले घटेर ११४७.१५ विन्दुमा झरेको छ ।
आज सेयर बजारमा १ सय ५८ कम्पनीका ५ लाख कित्ता सेयर १४ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको किनबेच भएको छ ।

आज उपसुचकहरु सबै घटेका छन् । आज बाणिज्य बैंक समुह ६.७५,ब्यापार २.८७,विकास बैंक ९.९८,जलविद्युत ७.८५,फाइनान्स ३.२७,र्निजिवन बीमा २२.३९,उत्पादनमुलक ४.७४,अन्य ४.३३,लघुवित्त ७.४३ र जीवन बीमा समुह २०.२३ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री